मुख्य पृष्ठ | भिडियो | अडियो | फोटो ग्यालरी | हाम्रो बारेमा | सम्पर्क | अध्यक्षको मन्तब्य / संस्था परिचय / जिल्ला परिचय / कार्यकारी समिति / साधारण सदस्यहरु /

नेपालको समय
 
 
अनलाईन समाचारहरु
कान्तिपुर अनलाईन
नेपाल न्युज डटकम
गोरखापत्र अनलाइन
चितवन डट कम
फोटो समाचार दैनिक
एटुनेपाल डट कम
हिमालखबर अनलाइन
इन्सेक अनलाइन
द हिमालय टाइम्स्
नेपाल जर्नल डट कम
अन्नपूर्ण पोष्ट

eयौन  शिक्षा

अनलाईन डट कम
खोजतलास अनलाईन
अनलाईन रेडियोहरु
रेडियो नमस्ते
पोखरा एफएम
रेडियो नेपाल 
सिनर्जी एफएम  
सि.आर.आई. नेपाली सेवा 
विवीसी नेपाली सेवा 
HBCएफ एम 
माछापुक्ष्रे  एफ एम
व्रिटिस गोर्खा रेडियो  
रेडियो सगरमाथा    
अन्नपूर्ण एफ एम  
नमस्ते रेडियो       
पत्रपत्रिकाको संगालो  
तिनाउ एफ एम(वुटवल)
रेडियो दोभान

कोरिया लिंकहरु

थकाली सेवा समिति
नेपाली दुतावास कोरिया
नेपालकोरिया फ्रेन्डशिप सोर्साईटी
कोरिया एन पी ब्लग
नेपाली विद्यार्थी संगठन
प्रवासी समाचार
कप्रवासी मजदुर युनियन
गएन आर एन कोरिया
लनेपाल कोरिया सांस्कृतिक मञ्च
१प्रवासी नेपाली पत्रकार संघ
१कोरियन एम्बेसी नेपाल

 

 

 


हामीलाई माचार तथा तस्विर पठाउंन यहाँ क्लिक गर्नुहोस्


सालैजो


सुचना & समाचार
आगामी सेप्टेम्बर १२ तारिख सांझ म्याग्देल
म्याग्दी समाज समिति दक्षिण कोरियाले आगामी सेप्टेम्बर १२ तारिख सांझ म्याग्देली बृहत भेलाको आयोजना गरेको छ । सउल तोङदेमुन स्थित नमस्ते रेष्टुरेण्टमा आयोजना गरिने उक्त भेलामा कोरियामा सम्पूर्ण कार्यरत सम्पूर्ण म्याग्देलीहरुलाई सेप्टेम्बर १२ तारिख सांझ ८ बजे उपस्थितिको लागि हार्दिक अनुरोध गरिएको छ ।.more
कार्यक्रमको पु्र्ण सफलता पश्चात राजधानी
भरत तुलाचन , सउल जुन १ तारिख आईतबारको दिन म्याग्दी समाज समिति दक्षिण कोरियाले आयोजना गरेको प्रतिस्प्रर्धात्मक भलिबल खेल तथा भाग्यशाली चिट्ठा कार्यक्रमको पूर्ण सफलता भएको एक हप्ता पश्चात अर्थात जुन ६ तारिख शनिबार सांझ सउल तोङ्देमुन स्थित नमस्ते रेष्टुरेण्टको सभा कक्षमा समितिको तर्फबाट तय गरिएको समिक्षात्मक कार्यक्रम पश्चात भएको जलपान कार्यक्रममा एकापासमा खुशियाली बांढ्ने अवसर मिलेको हो । सांझ ८ बजे देखि राती अ....more
म्याग्दी समाज समिति दक्षिण कोरिया द्घारा
म्याग्दी समाज समिति दक्षिण कोरिया द्घारा आयोजित प्रतिस्प्रर्धात्मक भलिबल खेल प्रतियोगिता भब्यताका साथ सम्पन्न भएको छ । गत जुन १ तारिख आईतबारको दिन उईजङबु माङवलसान स्थित सिनहुङ क्याम्पस परिसरमा सफलताका साथ सम्पन्न भएको उक्त प्रतियोगितामा म्याग्दी परिवार, नेपाल सम्‍पर्क समिति, नेपाल कोरिया ब्यापार संघ, पर्बत टीम, नेपाल मगर संघ, बाग्लुङ परिवार, मुन्जङ प्रबासी टीम, गुल्मी सम्‍पर्क समिति गरी बिभिन्न ८ टीमले भाग लिएका थ&....more
दक्षिण कोरियामा प्रतिस्प्रर्धातमक भलिब&#
म्याग्दी समाज समिति दक्षिण कोरियाको आयोजनामा मे ४ तारिखमाहुने भनिएको प्रतिस्प्रर्धात्मक भलिबल खेल बिबिध कारणवश जुन १तारिख आईतबारको दिन सम्पन्न हुने भएको छ । माङवल्सान स्थितसिनहोङ युनिभर्सिटीको खेल स्टुडियममा हुने उक्त कार्यक्रममा भाग्शाली चिट्ठा समेत खोलिने जानाकारी समितिका अध्यक्ष श्री नर बहादुर पुनलेदिनु भएको छ । साथै कार्यक्रममा कोरियामा कार्यरत सम्पूर्ण खेलप्रेमी महानुभावहरुमा उपस्थितिको लागि हार्&#....more
म्याग्देली स्थानिय कलाकार गौ देबी राना बि
म्याग्दी समाज समिति दक्षिण कोरियाका साधारण सदस्य तथा म्याग्देली स्थानिय कलाकार गौ देबी राना स्वदेश प्रस्थान गर्न लाग्नु भएकोले म्याग्दी समाज समिति दक्षिण कोरियाको आयोजनामा बिदाई कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ । गत अप्रिल १२ तारिख शनिबार सांझ उईजङबु धक्केरीस्थित लिम्बिनी रेष्टुरेण्टमा सम्पन्न उक्त बिदाई कार्यक्रमको अध्यक्षता म्याग्दी समाज समिति दक्षिण कोरियाका अध्यक्ष नर बहादुर पुनले गर्नु भएको थियí....more
म्याग्देली जनताहरुको मत पनि नेकपा माओबाद
१३ अप्रिल, ०८ । संबिधानसभा निर्बाचनको प्राप्त पछिल्लो परिणामअनुसार १ मात्र क्षेत्र रहेको म्याग्दी जिल्लामा पनि नेकपा माओबादीका गोविन्द पौड्याल अत्यधिक बहुमतले बिजयी भएका छन् । उनी पार्टीका जिल्ला ईन्चार्ज पनि हुन् । पौड्यालले २०,२९९ मत लिई बिजयी भएका हुन्, उनका निकतम प्रतिद्वन्दी एमालेकी नरदेवी पुनले १२,४३१ र नेपाली काँग्रेसका रेशमबहादुर बानियाले ६०४० मत प्राप्त गरेका छन् । .more
गौदेबी राणा स्वदेश फिर्ता हुने ।
म्याग्दी समाज समिति का साधारण सदस्य तथा स्थानीय कलाकार गौदेबी रानाको स्वदेश फिर्ता हुने भएकोले यहि २००८ अप्रिल १२ तारिक शनिबारसाँज ८ बजे वईजन्बु ढक्केरी   स्थीत लुम्बिनी रेष्टुरेन्टमा उँहाको बिदाई कार्यक्रम भएकोले सम्पुर्ण म्याग्देलीहरु लाई सहभागी भईदिनु हुन म्याग्दी समाज समिति बिनम्र अनुरोध गर्दछ | .more
दक्षिण कोरियामा प्रतिस्प्रर्धात्मक भलि&#
सदा झैं यस बर्ष पनि म्याग्दी समाज समिति दक्षिण कोरियाले यहि मे ४ तारिख आईतबारको दिन प्रतिस्प्रर्धात्मक भलिबल खेल तथा भाग्यशाली चिठ्रठा कार्यक्रमको आयोजना गर्ने भएको छ । नेपाली नयां बर्ष २०६५ को सुखद उपलक्ष्यमा आयोजना हुन गई रहेको उक्त कार्यक्रम राजधानी सउलमै सम्पन्न हुने छ । भरत तुलाचन सउल कोरिया । btulachan2000@yahoo.co.kr.more
स्वर्गिय रोशन शाहीको परिवारलाई संकलित रक
सउल दक्षिण कोरिया म्याग्दी जिल्ला पिप्ले गाबिस वडा नं २ घर भई बिगत ४ बर्ष देखि कोरियाली भूमिमा कार्यरत रहनु भएका रोशन शाही अचानक निधन हुनु भएपछि नेपालबाट कोरिया आईपुग्नु भएका शोकाकुल परिवारहरुका साथ अन्त्यष्‍टि गरिएको छ । दक्षिण कोरियाको महान् पर्व सलनालको लामो बिदा मनाउने क्रममा फेब्रुरी ७ तारिख सांझ साथी भाईहरु संगै खानपिन गरि रातको १२ बजे तिर समान्य अबस्थामा सुत्नु भएको रोशन शाही बिहान ४ :३० बजे तिर घ्यार्र घ्यार....more
म्याग्दी समाज समितिको बिशेष अधिवेशनबाट
सउल दक्षिण कोरिया । म्याग्दी समाज समिति दक्षिण कोरियाको बिशेष अधिवेशन सउल स्थित नमस्ते रेष्टुरेण्टको सभा कक्षमा सम्पन्न भएको छ । गत फेब्रुअरी ६ तारिखको दिन सम्पन्न बिशेष अधिबेशन बाट दुई बर्षको लागि नरबहादुर पुनको अध्यक्षतामा नयां कार्य समितिको चयन गरिएको छ । नयां चयन भएका पदाधिकारीहरुमध्य नारायण बरुवाल उपाध्यक्ष , चिन बुदुजा कोषाध्यक्ष ,सह कोषाध्यक्ष मनु रोका तथा सचिब र सहसचिबमा क्रमस : भरत तुलाचन र घन बहदुर फगामीलì....more

Guest Book

  [Bharat Tulachan]  नेपाल सम्पर्क समिति दक्षिण कोरियाको आयोé  

  [ganesh prasad shrest] namasker chha sabi lai  [9]

  [Bharat Tulachan] म्याग्देली स्थानिय कलाकार गौ देबी रानाको  [11]

  [Narendra Purja] तपाईहरुको कलम ।  [2]

    

 

 

 

 

 

टेलिभिजन

eनेपाल टेलिभिजन r
ईमेज च्यानलr
कान्तिपुर टेलिभिजन r
सगरमाथा टेलिभिजनr
uदिशानिर्दशन टेलिभिजन r

 बिदेशबाट नेपाली वेभसाइटहरु
eनेपाल न्युज डट कम r
नेपाल जापान डट कमr
डिसी नेपाल डट् कम r
समुद्रपारि डटकमr
नेपाल होराइजन r
क्याने भिजन डट नेटr
नेपाल कतार डट कमr
एचके नेपाल डट कम r
नेपाली समाज युके r
चितवन एड ट्रष्ट r
स्वतन्त्र नेपालr
 उपयोगी वेभसाइटहरु
मिसन वेभ सामाधान
नेपाली क्यालेण्डर
एभरेष्ट डिक्सनरी
hमदन पुरस्कार पुस्तकालय
सजिलोसंग नेपालीमा टाइप
प्रिती वाट युनिकोड
kछहारि यूनिकोड टाइपशाला
अनलाईन क्यालकुलेटर

मनोरञ्जन वेभहरु

एटु नेपाल डट् कम
नेपाली म्यूजिक भिडियोहरु
नेपाली लोकगीत भिडियोहरु
नेपाली mp3 डाउनलोड

model
खेलकूद सम्वन्धित लिंक
gअन्तराष्ट्रिय क्रिकेट संघ
gयुरो स्पोर्टस् डट कम
gनेपाल क्योकुशिन कराते
नेपाल क्रिकेट डट कम
एन्फा नेपाल
खेलकूद नेपाल
नेपाल ओलम्पिक कमिटि
फिफा डट कम
नेपाली क्रिकेट क्लव
gअन्तराष्ट्रिय क्रिकेट संघ
gयुरो स्पोर्टस् डट कम
gनेपाल क्योकुशिन कराते
नेपाल क्रिकेट डट कम
एन्फा नेपाल
खेलकूद नेपाल
नेपाल ओलम्पिक कमिटि
फिफा डट कम
नेपाली क्रिकेट क्लव
gअन्तराष्ट्रिय क्रिकेट संघ
gयुरो स्पोर्टस् डट कम
gनेपाल क्योकुशिन कराते
नेपाल क्रिकेट डट कम
एन्फा नेपाल
खेलकूद नेपाल
नेपाल ओलम्पिक कमिटि
फिफा डट कम
नेपाली क्रिकेट क्लव

 

 
 
 
 
Copyright © म्याग्दी समाज डट् कम. All Rights Reserved.
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।